भूपुसैनिकको बाइस करोड कारोबार
बेनी । बेनी नगरपालिका–८ कोटभण्डारटोलमा मुख्य कार्यालय रहेको भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा रु. बाइस करोड भन्दा बढीको कारोबार गरेको छ ।
शनिबार बेनीमा भएको १६ औ वार्षिक साधारणसभामा आर्थिक बर्ष २०७७÷०७८ मा!-->!-->!-->…