माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा रेशम पुन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय!-->!-->!-->…