जलजलामा दिपक आचार्यको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी
साजन परियारमिलनचोक । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाको अध्यक्षमा दिपक आचार्य चयन हुनुभएको छ ।
मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी,!-->!-->!-->…