माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ, म्याग्दीका ११ जनाको प्रतिनिधित्व

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने

एमाले रघुगंगा गाउँ कमिटीको मौवाफाँटमा कार्यालय स्थापना

बेनी । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले आइतबार मौवाफाँटमा पार्टी कार्यालय स्थापना गरेको छ । गाउँपालिकाको केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन गर्दै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संगठन सुदृढीकरण, सदस्यता

म्याग्दीका चार जना एमाले नेताले पाए जिम्मेवारी

बेनी । नेकपा एमालेमा म्याग्दीका चार जना नेताले आइतबार जिम्मेवारी पाएका छन् । काठमाडौमा सम्पन्न केन्द्रिय कमिटीको बैठकले थममाया थापा, भुपेन्द्र थापा, नरदेबी पुन र नवराज शर्मालाई बिभिन्न पदमा जिम्मेवारी दिने निर्णय गरेको हो । बि.स.

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र

१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ । म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार

काँग्रेसको केन्द्रिय सदस्यमा म्याग्दीका रेशम बानियाको उमेद्वारी

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि म्याग्दीका नेता रेशमबहादुर बानियाले मनोनयन दर्ता गर्नुभएको छ । शनिबार दिउँसो जिल्ला सभापति खम्बिर गर्बुजा, महाधिबेशन प्रतिनिधी र कार्यकर्ताहरुको साथमा मनोनयद दर्ता

जेसिजकपको उपाधीका लागि वेष्ट पोइन्ट र बुद्ध भिड्ने

बेनी । जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उपाधीका लागि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माबि र बुद्ध एकेडेमी भिड्ने भएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतियोगिताको सेमिफाइनलमा वेष्ट पोइन्टले केबी

फोनिज म्याग्दीमा साधन राम्जाली

बेनी । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपाध्यक्षमा दलप्रसाद तिलिजा,

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री

काठमाडौँ, २५ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुन्द्रिखेतमा सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा