धवलागिरीका सबै वडामा बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप

रुपेश सुबेदीमुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका सात वटै वडामा शुक्रबार एकै दिन बिद्यालय स्तरीय बिबिध अतिरिक्त क्रियाकलाप भएको छ ।संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी

लिटिल गार्डेनको बार्षिकोत्सब

बेनी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमीको बिहिबार १८ औ वार्षिकोत्सव तथा अभिभावक दिबस मनाइएको थियो । पुरस्कार बितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम गरेर बार्षिकोत्सब मनाएको हो । अभिभावक खेलकुदमा बिजयीलाई पुरस्कार

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

जोमसोम, । मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् । शिबिरमा पत्रकार परिचयपत्र

बेनीको सडकमा पुष १ गतेदेखि एकतर्फी यातायात सञ्चालन हुने

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार भित्रको सडकमा बिहिबारदेखि एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागु भएको छ । बेनी नगरपालिकाको कार्यालयमा गत मङसिर १४ गते भएको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा

लाम्पाटा–दरबाङ सडक अलपत्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला गाउँपालिकाको लाम्पाटा देखि

बेनीका ४७० योजना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०७८÷७९ मा ४७० वटा योजना कार्यान्वयन गर्ने भएको छ । ३०८ वटा पुर्बाधार सम्बन्धी योजना र १६२ वटा कार्यक्रमहरु रहेका नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पहिलो

बेनी खानेपानीको साधारणसभा

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औ बार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले बेनी बजारको खानेपानीको बितरण लाइन सुधार गर्न नयाँ

मुक्तिनाथले १४ औ स्थापना दिवस मनायो

बेनी । बेनी नगरपालिका–८ न्युरोडमा रहेको मुक्तीनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुधबार चौधौ स्थापना तथा बाहै हिरा स्मृति दिवस मनाएको छ । दिबसको अवसरमा सहकारीको सेवा केन्द्र भएको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित

एमसिसी खारेज गर्न मगर मुक्ति मोर्चाको माग

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा निकट मगर मुक्ति मोर्चा म्याग्दीले अमेरिकन मिलेनियन परियोजना (एमसिसी) खारेज गर्नुपर्ने लगायतका माग राख्दै बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज

पात्लेखेतमा उद्यमशिलता बिकास तालिम

बेनी । बेनी नगरपालिका–१० पात्लेखेतमा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तगत आठ दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ । मंसिर २० देखि २७ गतेसम्म सञ्चालन भएको २५ जना सहभागी तालिमको उद्यम बिकास सहजकर्ता सिता अर्मजा र