म्याग्दीबाट निर्वाचित जुग्जालीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी

Gandaki Pardesh notice

पोखरा, गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ ।

Bhautik ministry notice about road

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् । कार्यविभाजन भएसँगै आजै सपथ ग्रहणको तयारी भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...