म्याग्दीका दिपेशको अभिनय रहेको खै यो माया होरको म्युजिक भिडियो सार्वजनिक

Health and samajik ministry notice

बेनी, म्याग्दीका दिपेश रोका क्षेत्रीले अभिनय गरेको खै यो माया होर बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Bhautik ministry notice about road

प्रविशा अधिकारी र प्रकाश दुतराजको स्वर रहेको यो गितमा रोकाले आयुष्मा कार्कीसँग अभिनय गर्नुभएको छ । मंगला गाउँपालिका ५ पाखुका दिपेशको अभिनय रहेको यो पहिलो म्युजिक भिडियो हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...