घटना दर्ता सम्बन्धी अभिमुखिकरण
बेनी,। बेनी नगरपालिका –४ सिंगा तातोपानीमा आइतबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ ।
बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको!-->!-->!-->…