स्वास्थ्यका आचार्यलाई सफाई
बेनी, । आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ ।
बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको…