दुखखोलाको सडक पुल जोखिममा

बेनी, म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढीले सोमबार दिउँसो पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएपछि बेनी–दरवाङ सडक अन्तरगत

बेनी जोमसोम सडकको काभ्रेभिरमा पहिरो खस्यो

बेनी। हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको

कोरोना संक्रमित देखिन थालेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

बेनी, । म्याग्दीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकले गरेको निर्णय अनुसार प्रशासनले ८ बुदे आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना

यातायात सेवा प्रभावित

बेनी, । म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनी देखि अन्तरजिल्ला र पालिकाहरु जोड्ने सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । बर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दुरिमा चल्ने यातायात

श्रेष्ठको ‘तिम्रै यादमा’

बेनी, । बेनी नगरपालिका–७ भिमसेनटोल निवासी सञ्जयकुमार श्रेष्ठले प्रकाशन गर्नुभएको ‘तिम्रै यादमा’ गिति संग्रहको आइतबार बिमोचन भएको छ । श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ८ का अध्यक्ष

बिरुवा खरिद देखि डिपिआरमा चलखेल गरेको आरोपमा रघुगंगाको स्पष्टोत्ती (भिडियो सहित )

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले बिरुवा खरिद, डिपिआर बनाउन चलखेल भएको विषयमा लगाइएको आरोपको खण्डन गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर पदाधीकारी र कर्मचारीहरुले सामाजिक सञ्जाल र विभिन्न

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

बेनी, नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आइतवार खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न

बेनपाको कर्मचारी छनौट प्रक्रियामा किन प्रश्न उठ्यो ?

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको हिंसा अल्पकालिन सेवा केन्द्रको प्रमुख छनौट प्रक्रियाका विषयमा प्रश्न र टिप्पणी भइरहेका छन् । नगरपालिकाले अन्तरवार्ताको लागि छनौट भएको सूचिमा सहयोगी पदमा रहेको नामका व्यक्ति केन्द्र

मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई हाजिर गराएन्

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत

उत्साही समुहमा पुन : श्रेष्ठ

बेनी, । जलजला गाउँपालिकाको वारीबेनीमा रहेको उत्साही युवा समूहको अध्यक्षमा पुन सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । समूहको शनिबार भएको अधिवेशनले दोस्रो कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । समुहको उपाध्यक्षमा