माओवादीले मंगलामा संगठन सुदृढीकरण अभियान चलाउने

बेनी, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बाबियाचौरमा बिहिबार सम्पन्न गाउँपालिका कमिटिको बैठकले वर्तमान राजनीतिक परिवेशको बारेमा कार्यकर्तालाई जानकारी गराउने, पार्टीले गरेका कामको प्रचार र

म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन

बेनी,। बेनी नगरपालिका–१ रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री

म्याग्दीमा कृषि र भेटेरीनरी सम्बन्धी आठ करोडका कार्यक्रम

बेनी । चालु आर्थिक वर्ष २०७९÷८० का लागि म्याग्दीमा कृषि र पशुपालन क्षेत्रमा रु. आठ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । म्याग्दी स्थित कृषि ज्ञान र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बिहिबार बेनीमा संयुक्त कार्यक्रम गरेर

हवल्दार पौडेललाई साउन महिनाको उत्कृष्ट प्रहरी सम्मान

बेनी । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई २०७९ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी इकाईका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर पुरस्कृत गर्न थालेको

जसले बाटोमा भेटाएको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई बुझाउनुभयो

बेनी, । बेनीमा सोमबार एक युवतिले बाटोमा भेटाएको सुनको सिक्री प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । रघुगंगा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान ६ बजेतिर बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा

प्रतिनिधी र प्रदेशसभा उमेद्वारका लागि माओवादीका १६ जनाको नाम सिफारिस

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको उमेद्वारका लागि १६ जनाको नाम सिफारिस गरेको छ । यसअघिको जिल्ला समन्वय समितिको बैठकमा उमेद्वारको दावी गरेका नेताहरुको सोमबार

एमालेबाट हरिकृष्ण श्रेष्ठ प्रतिनिधीसभा सदस्यमा सर्वसम्मत उमेद्वार सिफारिस

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले म्याग्दीमा हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधीसभा सदस्यको उमेद्वार बनाउन सर्वसम्मत निर्णय गरेको छ । एमालेको सोमबार बेनीमा बसेको जिल्ला कमिटि बैठकले

बिहे गर्ने उमेर भो।

मेरो लागि बिहेको प्रस्ताव आएको रहेछ। मैले को हो ,के हो मतलब नै नराखि अहिले मन छैन भनिदिए।"केटो, परिवार राम्रो छ, त्यसैले सोधेको पछि पछुतो होला बिचार गर ।"धम्की दिए जस्तै ,उताबाट भनियो। मैले केटो र परिवारको कुरा नभएर अहिले बिहे गर्ने सोच

भवन अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सार्वजनिक गरेर बिरोध

बेनी,। बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सार्वजनिक गरेर बिरोध गरिएको छ । अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको ठेक्का लिएको महादेव खिम्ती–गल्वा–रफिना जेभीका

तेक्वान्दोमा म्याग्दीलाई २२ पदक

बेनी। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा भएको छनौट खेलमा म्याग्दीले २२ वटा पदक जितेको छ । म्याग्दीबाट सहभागि भएका १४ बिधाका खेलाडीहरु मध्य अन्य खेलको भन्दा तेक्वान्दोबाट धेरै पदक जितेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक