मुख्य न्याधिवक्ताको टोलीद्धारा म्याग्दी कारागार अनुगमन

बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ

बेनी । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध

अन्नपूर्ण गाउँपालिकामा सुत्केरीलाई भाले उपहार

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतिलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवति र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भपरिक्षण गराउने, स्वास्थ्य संस्थामा

बालमन्दिरमा रु दुई लाखको अक्षयकोष

बेनी,। बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा शुक्रबार रु. दुई लाखको अक्षयकोष स्थापना भएको छ । दशै विशेष खेलकुद सप्ताहको अवसरमा भएको विविध खेलकुद, सांस्कृतिक तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार

बेनी बोर्डिङ कप शनिवारदेखि

बेनी,। ११ औ बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।बेनी वोर्डिङ स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित प्रतियोगिताको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो । प्रजिअ रानाले विद्यालय

कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

बेनी, । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले शुक्रबार स्थापना गरेको सहायता कक्षको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो ।

प्रभु बैंकको वित्तीय साक्षरता

बेनी, । प्रभु बैंक लिमिटेड बेनी शाखाले शैक्षिक संस्थाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको सेवा सुविधा, उपयोगिता, महत्व र फाइदाका साथै पछिल्लो समय प्रयोगमा आएको डिजिटल बैकिंग सुविधाको बारेमा जानकारी गराउन कार्यक्रम

लिटल गार्डेनका स्मृति निबन्ध प्रतियोगितामा प्रथम

बेनी, । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।१५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित

धवलागिरीको विशेष गाउँसभा र प्रगति समिक्षा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार,

म्याग्दीमा संयुक्त चुनावी अभियानको तयारीमा गठबन्धन

बेनी । सत्तारुढ पाँच दलीय गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव लक्षित अभियान सञ्चालनको तयारी गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मनोनयन दर्ता अघि संयुक्त