बेनी वालगृहमा सामुहिक भाइटिका
बेनी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन विहिबार म्याग्दीको बेनी स्थित वालगृहमा रहेका अनाथ वालवालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् ।
नेपाल वाल संगठन म्याग्दीले सञ्चालन गरेको वालगृहमा रहेका वालवालिकाहरुले एक आपसमा टिका र माला लगाएर!-->!-->!-->…