गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम

पुष्पलाल स्मृति दिवसमा बालगृहमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले आइतबार विबिध कार्यक्रम गरेर तत्कालीन नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाएको छ । एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति

सहश्रधारा र कुर्सीम्ला जोड्ने झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर २ सहश्रधारा र वडा नम्बर ५ को कुरसिम्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पन्ध्र मिनेटमा छोटिएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले सहश्रधारा र कुर्सीम्ला जोड्ने

बेनी नगरपालिकामा करारका कर्मचारी निकालिए, स्रोत व्यक्तिको पनि काज फिर्ता

बेनी, । पाँच जना कर्मचारी र दुई जना सवारी चालकको नयाँ आर्थिक वर्षदेखि करार अवधीको म्याद थप नगरेको म्याग्दीको बेनी नगरपालिकाले दुई जना स्रोत व्यक्तिको काज फिर्ता गरेको छ । महालेखा परिक्षकको कार्यालयले दरबन्दि नभएका कर्मचारी र स्रोत

परिचयपत्र बनाउन अपाङ्गता भएका व्यक्तिको घरमा डाक्टर लिएर पुगे जनप्रतिनिधी

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ का एक जना अशक्त व्यक्तिलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराउने प्रक्रीयाका लागि जनप्रतिनिधिहरु चिकित्सकलाई साथमा लिएर उहाँको घरमा पुगेका छन् । अपाङ्गताको अवस्था पुष्टि गर्न आइतबार जलजला गाउँपालिका–५

कुवापानीको पहिरोले जलजलाका पाँच वटा वस्ती जोखिममा

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सँयौ रोपनी खेतीयोग्य

बेनी सामुदायिकले स्कुल बस चलाउने

बेनी, । बेनी सामुदायिक विद्यालयले बस सेवा सञ्चालन गर्ने भएको छ । बेनी सामुदायिक बस सेवा सञ्चालन गर्ने म्याग्दीको पहिलो सामुदायिक विद्यालय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, बेनी नगरपालिका र विद्यालयको लागत

म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था

रास्वपाको भिजन नभएको एमाले नेता बस्नेतको भनाई

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको शनिबार बेनीमा दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण

वाईसिएल मंगलाको अध्यक्षमा कमल बुढाथोकी

बेनी, । नेकपा (माओवादी) केन्द्रको युवा संगठन वाइसिएल मंगला गाउँपालिका कमिटिको दोस्रो सम्मेलन शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । सम्मेलनबाट कमल बुढाथोकीको अध्यक्षतामा ३५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्षमा