म्याग्दीका प्रनाउ कुँवर उत्कृष्ट प्रहरी प्रमुख र बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन…

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बन्नुुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद

टोड्केको सौन्दर्यकरण गर्न फुल खेती

बेनी, ः म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको सौन्दर्यकरण गर्न फुल खेती गरिएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको टोड्केको खाली र बाँझो पाखोमा सयपत्री

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ

उपल्लो दुखुमा बिजुली बल्यो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,

म्याग्दीका छ वटा सडक कालोपत्र हुने

बेनी, २९ असोज ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका छ वटा ग्रामिण सडक कालोपत्र र स्तरोन्नतिको काम शुरु गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुबर्षीय

बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका

बेनी–भकिम्ली सडक यसै वर्षदेखि कालोपत्र शुरु हुन्छ– मन्त्री जुग्जाली

भकिम्ली, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको

कात्तिक १ गते प्रधानमन्त्री दाहाल मुस्ताङ आउने

जोमसोम, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कात्तिक १ गते बुधबार हिमाली जिल्ला मुस्ताङ आउनुहुने भएको छ । नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत जनवर्गीय संगठनहरुको संयुक्त जिल्ला भेलालाई

स्याउ भण्डारणका लागि चिस्यानगृह प्रभावकारी

मार्फा ः चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा ब्यापारिले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुल्ला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर