प्रशासकीय भवन बनाउन मंगलाले माग्यो जग्गा खरिदको अनुमति
बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा समुदायबाट निशूल्क र सरकारी जग्गा उपलब्ध हुन नसकेपछि भवन बनाउन जमिन खरिद गर्ने!-->…