मृगौला र स्तन क्यान्सर पिडितलाई धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्चको सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका मृगौला र स्तन क्यान्सर सम्बन्धी समस्याबाट थलिएका दुई जना महिलालाई प्रवासीबाट करिब रु. तीन लाख आर्थिक सहयोग प्राप्त भएको छ । धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यु.के.ले वडा नम्बर २

प्रहरीले शिव शिखरको बेनी सेवा केन्द्रका विरुद्ध परेको उजुरीको अनुसन्धान थाल्यो

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को बेनी सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले गरेको उजुरीको विषयमा अनुसन्धान थालेको छ ।सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिस, प्रहरीको केन्द्रिय अनुसन्धान

जलजलाका सुत्केरीलाई घ्यु र अण्डा उपहार

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसुति सेवा लिनेलाई प्रोत्साहन, घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यु र अण्डा

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा

अन्नपूर्णको प्रविधिमैत्री विद्यालय अभियान

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले प्रविधिमैत्री विद्यालय अभियान सञ्चालन गरेको छ । परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ४ देखि १० सम्म विज्ञान र प्रविधि भन्ने विषय थप भएको छ । तर अधिकांश आधारभूत विद्यालयमा कम्प्युटर, प्रिन्टर,

संरक्षणमुखी पूर्वाधार निर्माणमा जोड

बेनी, । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ । भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय

‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ

एनआरएनए सेन्दाईको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तरगतको सेन्दाई क्षेत्रीय समितिको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित हुनुभएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका विश्वकर्माले ८१ मत पाएर सचिवमा निर्वाचित हुँदा उहाँका

बेनी–गलेश्वर सडकमा आशा लाग्दो प्रगति

बेनी, । नेपालका धेरै जसो सडक, भवन, सिचाई, खानेपानी, जलविद्युत, प्रशारण लाइन लगायतका विकास आयोजना ढिलासुस्तिले थलिएका छन् । राष्ट्रिय महत्वका विकास आयोजनामा भएको ढिलाईले एकातर्फ नागरिकले सुविधा पाउन नसकेको र अर्कोतर्फ समयसँगै लागत बढ्ने

तातोपानीमा नदी कटान नियन्त्रणका लागि तटबन्ध र पक्कि पर्खाल निर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्कि पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि उर्जा,