भोट माग्न हेलिकप्टर चढेर गुर्जा पुगे उमेद्वार

बेनी,। म्याग्दीको भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति

म्याग्दी र जलजलामा एकिकृत समाजवादीको साथ गठबन्धनलाई

बेनी, । नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ । वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिदै धवलागिरी गाउँपालिका बाहेकका पालिकामा दर्ता गरेको

चिरञ्जिवी शर्माको सामाजिक योगदान

राकेश शर्माबेनी, । स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने

केन्द्रिय नेता उतारेर एमालेको ताकममा चुनावी सभा

बेनी । नेकपा एमालेले सोमबार तीन जना केन्द्रिय नेतालाई उपस्थित गराएर धवलागिरी गाउँपालिका–७ ताकममा चुनावी सभा गरेको छ । स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा गाउँपालिका स्तरीय सभामा एमालेका स्थायी कमिटि सदस्य एवम् पुर्व मन्त्री थममाया

कर्मचारीको अनुभव बेनीको विकास र सेवामा– स्वतन्त्र उमेद्वार शाक्य

बेनी, । बेनी नगरपालिका–७ मा स्वतन्त्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएका कृष्णबहादुर शाक्यले निजामति कर्मचारी हुँदाको अनुभव बेनीको विकास र बजारबासीको सम्बृद्धिमा लगाउने घोषणा गर्नुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मौन

म्याग्दीका मतदान केन्द्रतर्फ हिडे कर्मचारी र सुरक्षाकर्मी

बेनी, । म्याग्दीका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । यातायात सेवा नपुगेको भौगोलिक रुपमा विकट र दर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी सोमबार बेनीबाट हिडेका

बेनीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको प्रतिस्पर्धा

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र)का उमेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

ट्राफिकलाई ल्यापटप सहयोग

बेनी,। बेनी नगरपालिका वडा नम्वर ८ को कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीलाई आइतबार एकथान ल्यापटप सहयोग गरेको छ । वडा अध्यक्ष रामकृष्ण बराईली –विश्वकर्मा)ले ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र बहादुर नेपालीलाई १४

एमालेका उमेद्वारको चुनाव प्रचार तिब्र

बेनी, । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेका उमेद्वार र नेताहरुले चुनाव प्रचारलाई तिब्रता दिएका छन् । छ वटै पालिकाको विभिन्न ठाउँमा आइतबार चुनावी सभा, घरदैलो र मतदाता भेटघाट गरेका छन् । बेनपा–९, घतानको तोरीपानी, डावा र

अधुरा काम पुरा गर्न अवसर दिनुहोस ः श्रीप्रसाद रोका

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–३ किटिनीमा आइतबार नेपाली काँग्रेसले चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले राजनितिक स्थायीत्व, दिगो विकास, सुशासन कायम गर्न र समृद्धीको लागि