जलजलामा अभिभावक शिक्षा कार्यक्रम शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन ‘अभिभावक शिक्षा’ कार्यक्रम शुरु गरेको छ । विद्यार्थीलाई अनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गरेको हो । फर्से धाईरीङ

कालीगण्डकीमा जिप खसालेर भागेका चालक काठमाडौमा भेटिए

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीमा जिप खसालेर वेपत्ता भएका चालक काठमाडौमा भेटिएका छन् । बेनी–जोमसोम सडक अन्तरगत भिरकाटेबाट गत बुधबारदेखि ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक म्याग्दीको मालिका

एनआरएनए जापानको उपाध्यक्षमा श्रेष्ठ, क्षेत्रीय समिति नागोयाको कोषाध्यक्षमा पुन विजयी

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ विजयी हुनुभएको छ ।जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा २७१२ मत प्राप्त गर्दै नयाँ कार्यकाल ( २०२३– २५)

पत्रकार महासंघ प्रदेश समितिको निर्णय सच्याउन माग

मुस्ताङ, हिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासहित जिल्ला स्थित प्रेस चौतारी नेपाल मुस्ताङ, समाजवादी प्रेस संगठन नेपाल मुस्ताङ र

रघुगंगा हाइड्रोपावरको कार्यालय परिसरमा वृक्षारोपण

पिप्ले, । नेपाल विद्युत प्राधिकरणको ३८ औ वार्षिकोत्सवको अवसरमा सोमबार म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर ४०

मगर संघ युएसएमा म्याग्दीका पुन

बेनी, । नेपाल मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार भएको संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो । म्याग्दीको

प्रशासन कार्यालयमा आप्रवासी सहायता कक्ष

बेनी, । जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यालयमा आप्रवासी सहायता कक्ष सञ्चालन भएको छ ।वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगतको श्रमरोजगार शाखाले स्थानीय तहसँग समन्वय

पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकीको उपाध्यक्षमा म्याग्दीका जिसी

बेनी । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको उपाध्यक्षमा म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी चयन हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न भएको प्रदेश अधिवेशनबाट ऋषिराम बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित

कालीपुल युनाइटेड क्लवको अध्यक्षमा अनिश गौचन

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन हुनुभएको छ । क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा

तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हट्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था