जलजलामा एकै दिन चार विद्यालयमा ‘अभिभावक शिक्षा’
बेनी, । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको ‘अभिभावक शिक्षा’ कार्यक्रम बुधबार एकै दिन चार वटा विद्यालयमा सञ्चालन भएको छ ।
वडा नम्बर ५ लेकफाँटको ग्रामप्रकाश मावि र मालिका आधारभूत विद्यालय तथा वडा नम्बर ६ को शालिजा मावि र ज्योती मावि!-->!-->!-->…