संघीयतामा भूमि संरक्षण गर्नुपर्दैन ?

दिवाकर पौडेल, भिरालो भू-बनोट, कमलो तथा अस्थिर भौगर्भिक अवस्था र अधिक मनसुनी वर्षा जस्ता प्राकृतिक कारणले नै नेपाल भू-क्षयको दृष्टिकोणले अत्यन्त संवेदनशील अवस्थामा छ। मानवजन्य क्रियाकलाप खासगरी अनुपयुक्त भू-उपयोग, वनजंगल लगायत प्राकृतिक

संगीतकर्मी संघको तिज गित प्रतियोगिता

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ । भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिरोका कारण आइतबार बिहान देखि

म्याग्दीमा मालपोतको राजस्व घट्यो

बेनी, जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु. चार करोड ६८ लाख २१ हजार दुई राजस्व संकलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय

शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालक असन्तुष्ट

बेनी, । मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारीमा रहेको विद्यालय शिक्षा सम्वन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० प्रति निजी विद्यालय संचालकहरुले असन्तुष्टी जनाएका छन् । देशै भरीका निजी विद्यालय

म्याग्दी महोत्सवको हिसाब सार्वजनिक, बचत भएको रकम संघ संस्थालाई सहयोग

बेनी, । बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको विवरण सार्वजनिक भएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले

बेनी जोमसोम र बेनी—दरवाङ सडक अवरुद्ध

बेनी । म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय

मालिकाको किटिनिमा चिया खेती

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार ८०० चियाका बिरुवा

साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख

हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा