बाढीले कागबेनीका १५ घर, प्रहरी चौकी र पुल बगायो, उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन ।

सुवेदी कल्याण प्रतिष्ठान गण्डकीमा बालकृष्ण र म्याग्दीको ज्ञानेन्द्र कुलपति चयन

बेनी, । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा बालकृष्ण सुवेदी चयन हुनुभएको छ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा शनिबार भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ

मुस्ताङको कागखोलाको बाढी कागबेनीको बस्तीमा पस्यो

बेनी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले भौतिक संरचनामा ठूलो क्षति गराएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा राती ८ बजे कागखोलाबाट आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र

अल्वाङमा बाढीले धान र मकैबालीमा क्षति

बेनी, । बेनी नगरपालिका, ९ तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरो र बाढीले धान तथा मकै बालीमा क्षति पु¥याएको छ । पहिरोसंगै थप आएको बाढीले बस्तीलाई असर गर्ने सम्भावना बढी छ ।स्थानीय बावुराम चोखालका अनुसार तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि

कपडा तथा फेन्सी व्यवसायीको वृक्षारोपण

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले शनिबार बराहपाखो सामुदायिक वनमा वृक्षारोपण गरेको छ । संघको सातौ स्थापना दिवसको अवसरमा बराह पाखो वनको बेनी देखि अर्थुङ्गे जाने उकालो बाटोको छेउछाउमा वृक्षारोपण गरिएको हो । डिभिजन वन

जन्मदिनमा बालगृह र विद्यालयलाई सहयोग

बेनी । बेनीमा ब्यवसायसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध युवा ब्यवसायी सन्दिप खत्री (प्रविण) ले जन्मदिनको अवसरमा दुई संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्नुभएको छ । बेनीमा संचालित म्याग्दी बालगृहमा खाद्यान्न र अध्ययन गरेको

माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समिति गठन

पोखरा, । म्याग्दीबाट पोखरामा आएर विभिन्न पेशा तथा व्यवसायमा रहेका नेकपा माओवादी केन्द्रमा आस्था राख्नेहरु संगठित बनेका छन् । पोखरामा शनिबार भएको भेला तथा अन्तरक्रियाबाट माओवादी केन्द्र पोखरा—म्याग्दी सम्पर्क समिति गठन गरिएको छ ।पोखरामा

पोखराका ट्याक्सी मिटरमा चल्न तयार

पोखरा, । पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार यहाँ आयोजित

निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन नगर्न आग्रह

धु्रवसागर शर्मा म्याग्दी , निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन गर्न नहुने म्याग्दीका सरोकारवालाहरुले बताएका छन् । शुक्रवार बेनीमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवाला निकायका व्यक्तिहरुले

बैसरीमा पहिरो रोकथामका लागि बेनी–जोमसोम सडक साउन ३२ गतेसम्म पूर्ण रुपमा बन्द

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक छ दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने