कपडा तथा फेन्सी व्यवसायीको वृक्षारोपण

khali

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले शनिबार बराहपाखो सामुदायिक वनमा वृक्षारोपण गरेको छ ।

संघको सातौ स्थापना दिवसको अवसरमा बराह पाखो वनको बेनी देखि अर्थुङ्गे जाने उकालो बाटोको छेउछाउमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालयको सहयोगमा ५० वटा आँप, अम्बा प्रजातिका बिरुवा रोपिएको संघका अध्यक्ष तुलसीनाथ सुवेदी (रामप्रसाद)ले बताउनुुभयो ।

khali

अध्यक्ष सुुवेदीका अनुसार सो बाटोमा चौतारी बनाउने उद्देश्यले बर र पिपलको बिरुवा पनि रोपिएको छ । संघको पदाधीकारी र सदस्यहरुले वृक्षारोपण गर्नुुभएको थियो ।

Shreekrishna hardwear in news

वि.स. २०७४ मा स्थापना भएको समितिले व्यवसायीक हक हितका लागि पैरवी, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, अनाथ, असाहय, जेष्ठ नागरिकहरुलाई सहयोग गर्दै आएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...