ऐतिहाँसिक ताकमकोतलाई व्यवस्थित गर्न प्रदेश सरकारले जोड दिएको छ– मन्त्री जुुग्जाली

बेनी ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ । म्याग्दीको धवलागिरी

वडा अध्यक्ष खत्रीले आठौ पटक जित्नुुभयो ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

बेनी, म्याग्दीको धवलागिरी –७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौ पटक विजयी हुुनुुभएको छ । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ताकमका वडा

फेरिएको दसैँ: पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी, । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका-७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गएका छन् । म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम

तेइस करोडको च्याङ्ग्रा निकासी

जोमसोम ः मुस्ताङबाट दशै पर्वलाई लक्षित गरेर रु. तेइस करोड बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

जोमसोम, मुस्ताङको तीन वटा स्थानीय तहलाई निषेधित क्षेत्रबाट हटाउन स्थानीयले माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी

असी वर्ष पुरानो चौतारी मर्मत गरेर बेञ्च राखियो

बेनी, बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ

अनाथ बालबालिकालाई न्यानो कपडा

बेनी, विजय दशमीको उपलक्ष्यमा मोना कतार बहुउद्देश्यीय अक्षय कोषले म्याग्दीको सदरमुकाम बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाकालाई दशैंको अवसरमा नयाँ कपडा उपहार प्रदान गरेको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी

विपन्नलाई दशै मनाउन वडा कार्यालयको खाद्यान्न र खुद्रा नोट

बेनी, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८ का विपन्न, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई वडा दशैका लागि खाद्यान्न र खुद्रा नोट वितरण गरिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ८ को आयोजनामा शनिबार २० जनालाई रु. चार हजार बारबरको खाद्यान्न र

खेलकुदको विकासमा प्राथमिकता ः सांसद गर्बुजा

निस्कोट । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले खेलक्षेत्रको विकासका लागि प्राथमिकता दिने बताउनु भएको छ । मालिका गाउँपालिका–१, निस्कोटमा संचालित विविध खेलकुद, सांस्कृतिक मेलालाई शनिबार सम्बोधन गर्दै सांसद

ताकममा योग शिविर

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग