म्याग्दीमा दलित पत्रकार संघ गठन, अध्यक्षमा अमित
बेनी, । म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार र कार्यसमिति चयन भएको छ ।
बेनीमा रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालयमा सम्पन्न भएको संघको प्रथम भेलाबाट दलप्रसाद वि.क. (अमित) को अध्यक्षतामा ७ सदस्यीय!-->!-->!-->…
