सडकको पहिरो पन्छाउदा डोजरले पाइप फुुटाइदिदा बेनीमा खानेपानी आपुुर्ति प्रभावित
बेनी ः म्याग्दीको सदरमुुकाम बेनी बजारमा एक सातादेखि खानेपानीको हाहाकार भएको छ ।
बेनी–गलेश्वर सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुुगेपछि बेनी बजारमा खानेपानी आपुुर्र्ति र वितरण प्रभावित भएको हो । खानेपानी अभावमा बजारबासीको जनजिवन!-->!-->!-->…