राहुघाट बेसीनका जलविद्युत आयोजनाहरुले पहुँचमार्ग मर्मत गर्लान ?
मौवाफाँट, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नति गर्न उदाशिनता देखाउँदा दुर्घटनाको जोखिम, धुलो र हिलोको समस्या बढेको छ ।
संसारको सातौ (८,१६७ मिटर) अग्लो!-->!-->!-->…
