अन्नपूर्णको नेपानेमा जिप दुर्घटनामा २ जनाको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा गएराती भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पाउद्धार जादै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो ।

बेनी अस्पतालको भवनका ठेकेदारले ढिलासुस्तिले नागरिकलाई सास्ती

बेनी, ः कार्ययोजना र लक्ष्य अनुसार काम भएको भए म्याग्दीको बेनी अस्पतालको भवन निर्माण कार्य ४ वर्षअघिनै सम्पन्न हुनुपर्ने थियो । तर शुरु गरेको ७ वर्षमा पनि बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्य पुरा भएको छैन् । चार वर्षअघि

गलेश्वर मन्दिरको आम्दानी रु. ३ करोड ६९ लाख

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा ८ महिनाको अवधिमा रु. ३८ लाख भेटि संकलन भएको छ । कोषको शनिबार भएको १८ औ कार्यकारी सभामा कोषाध्यक्ष कुमारी रोकाले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म गत

गाउँमै मिनिटेलर मर्मत गर्ने जनशक्ति तयार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ४३ जनालाई मिनिटेलर हलो मर्मत सम्बन्धी सिपमुलक तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा कृषि शाखाले ताकम र मराङमा ७÷७ दिने तालिम सञ्चालन गरेको हो । तालिममा ४३ जनालाई खेतबारी खनजोतमा

रिसिनचौतारीमा निर्माण भएको पदमार्गको आम्दानी खर्च सार्वजनिक

राकेश शर्मारिसिन चौतारी, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र रु. १५ लाख सहयोग जुटाएर २ किलोमिटर पक्कि पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडक अन्र्तगत सिरुवारी आर्यघाट देखि रिसिन चौतारी सम्म निर्माण

गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा

कालीगण्डकी स्नान स्थल जाने सडक उद्घाटन गलेश्वर, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औ कार्यकारी र गलेश्वर जेष्ठ नागरिक आश्रमको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी

जगन्नाथमा जेसिजको प्रवर्धन कार्यक्रम

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा शनिबार म्याग्दी जेसिजले प्रवर्धनात्मक कार्यक्रम गरेको छ। १५औं शताब्दीमा निर्माण भएको प्यागोडा शैलीको जगन्नाथ मन्दिर परिसरमा जेसिजले होल्डिङ बोर्ड स्थापना

बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि रु. ४८ करोड बजेट व्यवस्थापन

बेनी, । संघीय सरकारले म्याग्दीको बृहत घोप्टेखोला आयोजनाका लागि रु. ४८ भन्दा बढीको बजेट व्यवस्थापन गरेको छ । खानेपानी मन्त्रालयको सिफारिसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत कार्यान्वयन हुने गरि अर्थ मन्त्रालयले

प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष थप १६ किलोमिटर पक्कि सडक निर्माण हुदै

बेनी, गण्डकी प्रदेश सरकार मार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा थप १६ किलोमिटर भन्दा बढी सडक कालोपत्र गर्ने आयोजना सञ्चालन भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास

अन्नपूर्ण आधार शिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न अध्ययन थालिएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित