जातीय विभेद विरुद्धका कानुनको व्यवहारिक कार्यान्वयनमा सांसद रुचालको जोड
बेनी, । म्याग्दीको बेनीमा बिहिबार ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले अन्तरक्रिया र सम्मान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य!-->!-->!-->…
