कात्तिक २७ गतेदेखि कोरला नाका नियमित सञ्चालन हुने
बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ ।
चिनिया पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु!-->!-->!-->…