अन्नपूूर्ण र बेनीमा पशुुमा पूूर्ण खोप कार्यक्रम

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मंगलबारदेखि पशुुमा पूूर्ण खोप कार्यक्रम सञ्चालन हुुने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि

मंगला क्याम्पसको प्रशासनीक भवन शिलन्यास

बेनी, । मंगला गाउँपालिका–२,बाबियाचौरको लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२

काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

लामाखेत, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक

पर्वत अस्पतालमा निःशुल्क ‘आमा घर’

पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च रक्तचाप र

निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

काठमाडौँ , पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो । जर्मन सस्टेनेबिलिटी

बेनी–गलेश्वर सडक कालोपत्र शुरु

बेनी, ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र शुरु भएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९

जलजलाको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी विद्याज्योतीले जित्यो

मल्लाज, । जलजला गाउँपालिको मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी विद्याज्योती मा.वि.ले जितेको छ । मल्लाजमा शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र २ कास्य पदक सहित विद्याज्योती च्याम्पियन भएको हो ।

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी, । लैङ्गिक हिंसा न्युनीकरणका लागि म्याग्दीका सरोकारवालाहरुले महिलाहरुको आर्थिक शसक्तिकरण जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरकारी र

दुई वर्षपछि काममा फर्किए मिलनचोक–धाइरिङ सडक योजनाका ठेकेदार

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किएका छन् । निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई

म्याग्दीका उद्यमी चन्द्रा घले र धनबहादुर श्रीस नगद सहित पुरस्कृत

बेनी, नवौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शनिबार म्याग्दीमा उद्यामीहरुलाई पुरस्कृत गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद रु. पाँच÷पाँच हजार सहित पुरस्कृत गरेको हो