यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

रामबहादुर थापापोखरा,। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

मौवाफाँटमा मगर समाजको भवन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र

अन्नपूर्ण आधार शिविरमा मौरिस हर्गोजको शालिक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही

पश्चिम नेपाल सहकारीको हाजिरी जवाफ प्रतियोगिता

बेनी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २ वटा विद्यालयमा एकै दिन हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यही जेठ २५ गते शुक्रबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय मावि र मंगला गाउँपालिका–२ बाबियाचौरको

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु

अन्नपूर्णमा बाल सञ्जाल

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो । २ दिनसम्म सञ्चालन भएको

मुनामा व्यक्तिगत लगानीमा खानेपानी टंकी निर्माण

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा खानेपानीको टंकी निर्माण गर्नुभएको छ । मुनाका राजबहादुर रोका र देवी रोकाले पनेरबोट भन्ने ठाउँमा खानेपानीको टंकी र धारा निर्माण गर्नुभएको हो । टंकी र

५ जना उत्कृष्ट कृषक र १ समूहलाई अन्नपूर्णको पुरस्कार

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज ५ जना उत्कृष्ट कृषकलाई जनही रु. ३५ हजार नगद सहित सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रम मार्फत ५ जना उत्कृष्ट कृषक र एक कृषि समुहलाई नगद सहित

बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईप्रति सरकारको चासो

बेनी, राष्ट्रिय गौरवका ठूला आयोजना अनुगमन समितिको टोली आज म्याग्दी आएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ संयोजक रहेको समितिको टोली कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनका लागि आएको हो

ठुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ च्युुरीबोटमा रहेको ठुुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समिति मार्फत सिचाई आयोजनाको कच्चि नहरलाई ढलान गरेर पक्किमा परिणत गर्न थालिएको