बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुुरु

बेनी, । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि बेनीमा सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको सुझाब संकलन

बेनी, । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा बिहिबार सुझाब संकलन गरिएको छ । प्रदेश नीति तथा योजना आयोगले सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि

जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा

म्याग्दी,। अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।  आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल

लिटल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीको आयोजनामा बुुधबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । लिटिल गार्डेन एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ

थाकनपोखरीमा आमा समुहको सक्रियतामा मन्दिर निर्माण

बेनी, । बेनी नगरपालिका–६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक

बालमन्दिरमा अक्षय कोष स्थापना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बालमन्दिर माविमा रु. तीन लाखभन्दा बढीको अक्षय कोष स्थापना भएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

बेनी, । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते नेपाल भाषा मंःका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर

भगवतिको पदमार्ग निर्माण अभियानलाई मन्त्री र सांसदको साथ

बेनी, २७ मङसिर । गण्डकी प्रदेश सरकारका मन्त्री, वाहालवाला र पुुर्व सांसदको टोलीले बुुधबार म्याग्दीको रघुुगंगा गाउँपालिका–२ मा पदमार्ग निर्माणका लागि श्रमदान गर्नुुभएको छ । नेकपा माओवादी केन्द्रको वडा कमिटिले सञ्चालन गरेको

अदिभारामा निर्माण हुुन लागेको सडक पुल लुुम्बिनीका प्रदेश प्रमुख शेरचनद्धारा शिलन्यास

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो

लुम्बिनीका प्रदेश प्रमुख शेरचनका दश भाईले जन्मथलोको विद्यालयलाई दश रोपनी जग्गा दान…

बेनी, ः लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले मंगलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश जना दाजु भाईले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ