संस्थागत क्षमता स्वमूल्याङकनमा बेनी नगरपालिका गण्डकीमा चौथो
बेनी, ः म्याग्दीको बेनी नगरपालिका स्थानीय तहको आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्याङकनको नतिजामा गण्डकी प्रदेशमा उत्कृष्ट चौथो भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको ६७० वटा स्थानीय तहको!-->…