कालञ्जरमा पञ्चदिवसीय साधना अनुष्ठान

बेनी, । पर्वतको जलजला गाउँपालिका–६ कालञ्जर पर्वतमा पञ्च दिवसीय साधना अनुष्ठान शुरु भएको छ । समुन्द्रि सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित कालञ्जरलाई हिन्दु धर्मग्रन्थ रामायणमा जडिवुटीको भण्डार मानिएको छ । कालञ्जर पर्वतको प्रचारप्रसार

धवलागिरीलाई पूर्णखोप सुनिश्चितता घोषणा

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

बावियाचौरमा महायज्ञ सुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती

टिप्पर दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ गैरावारीमा शनिबार भएको टिप्पर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घ्यासीखर्क देखि बेनीतर्फ जादै गरेको लु२प ६११२ नम्बरको टिप्पर दुर्घटना हुँदा सव ईञ्जिनियर, चालक र सहचालक घाइते भएका छन् । जिल्ला

मंगला क्याम्पसको सञ्चालक समितिमा पुनः यामबहादुर थापा

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा पुनः यामबहादुर थापा सर्वसम्मतले चयन हुनुभएको छ । सञ्चालक समितिको सदस्यहरूमा

उपल्लो दुखुमा विद्युतीकरणले पूर्णता पायो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,

पर्यटक आगमन र बसाई लम्बाउन गन्तब्यको खोजी

घोडेपानी (म्याग्दी) गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि

सूचना केन्द्रमा डिजिटल बोर्ड राख्न स्रोतको खोजी

बेनी, ६ वैशाख ः म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।म्याग्दीमा आउनुभएका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण

पर्यटकीय सम्भावना र चुनौति खोज्दै गण्डकीको पर्यटन मन्त्रालय

घोडेपानी, ः गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि नयाँ

टोकीयोमा म्याग्दी फेस्टीभलको तयारी

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने भएको छ । म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय गन्तब्यहरुको पहिचान एवं प्रवर्द्धन गर्ने र जिल्लामा