जलजलामा विद्यार्थी संख्या कम भएका २५ विद्यालयको तह समायोजन

बेनी, । पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी संख्या कम भएका २५ वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । जलजलामा ४४ मध्य ३ वटा विद्यालयको भने पुरै कक्षा समायोजन भएको छ । विद्यार्थी सङ्ख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन

रघुगंगाका शिक्षकलाई विषयगत तालिम

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम

पुख्र्यौली नाच प्रतियोगितामा काफलडाडा बिजयी

सुरेन गुरुङभुरुङ्ग–तातोपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरस्कार राशीको मौलिक पुख्र्यौली नाच प्रतियोगिता सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली

चार महिना अघि पिच भएको बेनी–गलेश्वर सडकमा बिटुमीन ‘बिलडिङ’

गलेश्वर ः चार महिनाअघि कालोपत्र भएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (अलकत्रा) पग्लीन थालेको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला

मिलनचोक–सल्यान सडकमा कालोपत्र अन्तिम चरणमा

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ को मिलनचोक देखि सल्यान जोड्ने सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा

होटल व्यवसायीलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम

बेनी,। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्र्तगतका होटल व्यवसायीहरुका लागि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम सञ्चालन गरिएको छ । होटल व्यवसायी संघ गण्डकी र

प्यारीबाराही तालमा थुप्रिएको झार हटाएर सरसफाई गरिदै

बेनी, ः पर्यटकीय सम्भावनायुक्त, धार्मिक महत्वको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ मा रहेको पेरी भारानी (प्यारी बराही) ताल सरसफाई गर्न थालिएको छ । वडा कार्यालयको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा पेरी भारानी संरक्षण तथा व्यवस्थापन

मृगौला पीडितको उपचारका लागि रु. १४ लाख बढी सहयोग

बेनी, । मृगौला सम्बन्धी समस्याले थलिएका म्याग्दीको मालिका गाउँपालिका–७, बिमका धनबहादुर शेरपुञ्जालाई रु. १४ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । बिम मालिका संघ काठमाडौ र अन्तराष्ट्रिय विभागको संयोजनमा रु. १४ लाख २७ हजार उपलब्ध

बेनी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

बेनी, । म्याग्दीको बेनी नगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

पत्रकार महासंघ म्याग्दीको आठौ साधारणसभा

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा शाखा सचिव सन्तोष गौतम र कोषाध्यक्ष दलप्रसाद बिश्वकर्मा (अमित)ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन छलफल पछि पारित भएको छ ।