म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना

बेनी, ः म्याग्दीमा हुलाक कार्यालयहरुको पुनःसंरचना भएको छ । हुलाक कार्यालयहरुको पुनसंरचना गर्ने सरकारको नीति पहिलो पटक म्याग्दीमा कार्यान्वयन गरिएको सोमबार आयोजित पत्रकार भेटघाटमा जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश अधिकारीले बताउनुभयो ।

प्रकाश दुतराजको ‘रेशम’ सार्वजनिक

बेनी। म्याग्देली गायक प्रकाश दुतराजले दशैं छेकोमा नयाँ गीत ‘रेशम’ ल्याएका छन् । सोमबार सार्वजनिक यो सुमधुर गीतमा मेलिना राईसँग र उनको युगल स्वर समावेश छ ।भेडीगोठालाको प्रेमकथामा आधारित म्युजिक भिडियोलाई भेडीगोठमै छायांकन गरिएको छ ।शब्द र

हिमाल आरोहणमा निर्मलको किर्तिमान

बेनी, ः आठ हजार मिटर भन्दा अग्ला सबै हिमालमा छोटो अवधिमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी आरोहण गरेर म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स)ले नयाँ किर्तिमान बनाउनु भएको छ । ४० वर्षीय पुर्जाले दुई वर्ष छ महिनाको अवधीमा अतिरिक्त अक्सिजन

मंगलाको आरकुटीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा, आरकुटीमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आरकुटीका ६५ वर्षीय राजेन्द्र राज विश्वकर्माको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर

इन्द्रधाराको ‘आमा तिम्रो’को म्युजिक भिडियोले चर्चा बटुल्दै

बेनी । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो”ले चर्चा पाएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनाका दिन सार्वजनिक भएको गितको म्युजिक भिडियोले आइतबारसम्म छ दशमलब तीन के भ्युज पाएको छ । गीतमा विश्व डोङको स्वर र

म्याग्दीमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन

बेनी । म्याग्दीका चार वटा स्थानीय तहमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन भएको छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले बेनी नगरपालिका, धवलागिरी, मालिका र

घराम्दीका खेलाडीले अन्नपूर्ण आधार शिविरमा सरसफाई गरे

सुरेन गुरुङपोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग पदमार्गको सरसफाई गरेका छन् । घराम्दी घर भई हाल बेलायतमा रहनुभएका

मोनालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह

बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी

मोनाले आयोजना गरेको निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिका–५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्रज्योती संघ

आगोले जलेर वृद्धको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, हिलादेमा आगोले जलेर एक जना वृद्धको मृत्यु भएको छ । पाउद्धारका ६७ वर्षीय कालुु परियारको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थल पुुगेका प्रहरी निरीक्षक