मंगलाको केन्द्र बाबियाचौरमा कालोपत्र सडक पुग्यो

बेनी ः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिममा पुगेको कालोपत्र सडक पूर्वाधार विकास कार्यालयले

पाउद्धार तातोपानी कुण्ड थ्रिपी मोडेलमा सञ्चालन गरिने

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार तातोपानी कुण्डलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन गरिने भएको छ । यही जेठ ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पाउद्धार तातोपानी कुण्ड सार्वजनिक निजी

पात्लेखेतमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपसँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” अन्तर्गत सञ्चालित ४५ दिने पन्चेबाजा बजाउने तालिम समापन, कम्बाइन्ड मिल र

साम्तुङ–सोतामा ४३ वर्षपछि पक्की नहर

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट

यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

रामबहादुर थापापोखरा,। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

मौवाफाँटमा मगर समाजको भवन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र

अन्नपूर्ण आधार शिविरमा मौरिस हर्गोजको शालिक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही

पश्चिम नेपाल सहकारीको हाजिरी जवाफ प्रतियोगिता

बेनी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २ वटा विद्यालयमा एकै दिन हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यही जेठ २५ गते शुक्रबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय मावि र मंगला गाउँपालिका–२ बाबियाचौरको

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु

अन्नपूर्णमा बाल सञ्जाल

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो । २ दिनसम्म सञ्चालन भएको