मालिकामा भलिबल संघ पुर्नगठन

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय भलिबल संघको पुर्नगठन भएको छ ।दरवाङमा आइतबार भएको भेलाले नरेश पुनको अध्यक्षतामा ११ सदस्यीय संघको पालिका स्तरीय समिति गठन भएको हो । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले यसअघिको

लोमान्थाङमा माटोको पर्खाल बाहिरको सडकलाई पक्कि बनाउने योजना शुरु

लोमान्थाङ, माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक र सांस्कृतिक बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय मुस्ताङले लोमान्थाङको

कालीपुल वसपार्क व्यवस्थापन समितिको अधिवेशन

बेनी । बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्क व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यको अध्यक्षतामा ११ सदस्यीय कालीपुल बसपार्क व्यवस्थापन समिति गठन गरेको छ ।

बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचनलाई सम्मान

मार्फा, ः बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचन शनिबार सम्मानित हुनुभएको छ । ५१ औ संस्कारको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक–कार्यक्रम २०८१ को मार्फामा भएको उद्घाटन समारोहमा शेरचनलाई सम्मान गरिएको हो ।

५१ औ थाक खेलकुद प्रतियोगिता शुरु

सुरेन गुरुङमार्फा ः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा शनिबारदेखि आधा शताब्दी लामो इतिहाँस बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शुरु भएको छ । थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयोजनामा तीन दिनसम्म

म्याग्दी कपको उपाधी मनसुन युवा क्लवलाई

बेनी, । बेनीमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगितामा बेनी नगरपालिका–६ को मनसुन युवा क्लव चुत्रेनी बिजयी भएको छ । बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनलमा कालीपुल युनाइटेड क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै मनसुनले उपाधी

युवतिहरुलाई लोकसेवाको निशूल्क तयारी कक्षा

बेनी, म्याग्दीमा अधिकांश युवा युवतिहरु कक्षा १२ उतिर्ण गरेपछि लाखौ खर्च गरेर जापान, युरोप र अमेरिकी देशमा अध्ययनसँगै रोजगारीका लागि जाने क्रम तिब्र रुपमा बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रमसँगै जिल्लाको शैक्षिक संस्था,

म्याग्दी नदीले बगाएर दरवाङमा एक बालक बेपत्ता

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार साँझ म्याग्दी नदीले बगाएर एक जना बालक वेपत्ता भएका छन् । दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा मालिका–१ निस्कोट घर भई दरवाङमा बस्ने ८ वर्षीय सल्मान पट्टेल

पानी खायो बाघैले… सालैजोको म्युजिक भिडियो २८ वर्षपछि नयाँ भर्सनमा

बेनी, । पहिलो पटक ब्यवसायिक रुपमा रेकर्ड भएको सालैजो गित पानी खायो बाघैले… को म्युजिक भिडियोको नयाँ भर्सन सार्वजनिक भएको छ । लोकगायक खड्ग गर्बुजाले वि.स. २०५३ मा नेपालमै पहिलो पटक पानी खायो बाघैले बोलको सालैजो गित रेकर्ड गराउनु भएको

उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे

लोमान्थाङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।  व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका जानुभएको