एक्स पल्स मोटरसाइकल चालकहरुको बेनी–घोडेपानी यात्राको तयारी
बेनी, सिजी हिरो कम्पनीको उत्पादन एक्स पल्स ब्राण्डको मोटरसाइकल चालकहरुको बेनी देखि घोडेपानी सम्मको मोटरसाइकल यात्रा हुने भएको छ ।
सिजी हिरो र बेनीको अधिकृत बिक्रेता चादनी अटो टे«डको आयोजनामा यही भदौ ७ गते बेनी देखि पर्यटकीय स्थल!-->!-->!-->…
