लामेलामा स्थलगत कृषि तालिम

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ लामेलामा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २० जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक

ब्युटीसियन र कुशन बनाउने तालिम

बेनी, । बेनीमा ब्युटीसियन र कुशन बनाउने तालिम शुरु भएको छ । लाइट स्टार ब्युटी पार्लर एण्ड टे«निङ सेन्टरको आयोजनामा तालिम सञ्चालन भएको हो ।महिला तथा युवतिहरुलाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा

सन्तोष वोगटी मृत्यु घटना ः छिमेकी जिसी पुर्पक्षका लागि जेल चलान

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–१ थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन्

वेशी पन्थोक खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ पन्थोक गाउँमा मा वेशी पन्थोक खानेपानी आयोजना निर्माण भएको छ । एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका

बेनी बजारमा अव्यवस्थित तार हटाइयो

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाइएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग

मकैबालीको फौजीकिरा र गाईगोरुमा देखिएको लम्कि स्किन नियन्त्रणमा कृषि ज्ञान केन्द्र र भेटनरी…

बेनी, २७ वैशाख । म्याग्दीमा मकैबालीमा अमेरिकन फौजिकिरा र गाईगोरुमा लम्कि स्किन रोग देखिएको छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा बुधबार बेनीमा भएका कृषि र पशु स्वास्थ्य प्राविधिकहरुको बैठकमा फौजिकिरा र लम्कि स्किनबाट भएको क्षति,

यौनिक तथा लैङ्गिक अल्पसंख्यक अनुकुल नीति नियमको अभाव

बेनी, । अनुकुल नीति नियम नबन्दा नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक नागरिकहरु संवैधानिक अधिकारबाट बञ्चित भएका छन् ।समावेशी मञ्च नेपालले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यौनिक तथथा लैङ्गिक अल्पसंख्यकहरुको मुद्दालाई

बेनी आक्रमणको युद्ध पोल बेनी फिर्ता हुने

बेनी, । ०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको तत्कालिन माओवादी लडाकु– शाही नेपाली सेना विच भएको भिडन्तको क्रममा माओवादीले हानेका गोली लागी छियाछिया परेको विजुलीको पोल ललितपुरबाट

कृषि प्राविधिकसँग ज्ञान केन्द्रको बैठक

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहका कृषि प्राविधिकहरुसँग मंगलबार बेनीमा समन्वय बैठक गरेको छ ।प्रदेश सरकार अन्तरगतको ज्ञान केन्द्र, संघीय सरकार अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी र

अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन

बेनी, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर संकलन गरिएको छ ।नेपाली सेनाको हिमाल सरसफाई अभियान मार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल