म्याग्दीको काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खस्यो, चार जना घाइते

बेनी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर चार जना यात्रु घाइते भएका छन् ।बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि बिहिबार साँझ भिरबाट

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका

अन्तरमावि लोक गित प्रतियोगिता हुने

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठमा बेनीमा अन्तरमावि लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते लोक दोहोरी गितका प्रतिभा पहिचान र

भुरुङ–तातोपानीमा गरिमाको एटिएम

बेनी, । म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने

सांसद जुग्जालीद्धारा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश

काठमाडौ, । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम, बजेट र योजनाका विषयमा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश गर्नुभएको छ ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी

एशियन लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

बेनी, । एशियन लाइफ इन्सोरेन्सले म्याग्दीको बेनीका एक बिमितका परिवारलाई बिमा दावी रकम हस्तान्तरण गरेको छ ।कम्पनीमा बिमा गराउनुभएका बेनी नगरपालिका ८ का स्वर्गीय अजय बानियाका परिवारलाई रु. दुई लाख २६ हजार ९१० हस्तान्तरण गरिएको हो । मृत्यु

एक वटा कम्पनीले पाँच भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था यथावत राख्न म्याग्दीका निर्माण…

बेनी, । निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण कम्पनीले एक पटकमा पाँच वटा भन्दा बढी ठेक्का लिन नपाउने अहिलेको व्यवस्थालाई यथावत राख्न माग गरेका छन् ।संघले बुधबार बेनीमा पत्रकार भेटघाट गरेर सरकारले एक वटा व्यवसायीले एक पटकमा जति वटा

गुर्जामा छन्त्याल संस्कृति संरक्षण कार्यक्रम

गुर्जा,। धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त

मंगला क्याम्पसको भवन उद्घाटन

बाबियाचौर,। म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको मंगलबार उद्घाटन भएको छ ।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष

भुरुङ्गमा भूमेथान निर्माण

सुरेन गुरुङ,भुरुङ्ग, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थान निर्माण भएको छ । प्रकृतिलाई खुशी बनाउन गरिने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरेको थानको मंगलबार उद्घाटन गरिएको छ ।भूमे पुजा गर्न आउने