शिख, घार र घोडेपानीमा बजार अनुुगमन

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते

स्रोत कक्षालाई कम्प्युटर र प्रिन्टर

बेनी, । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब रु.

निवृत्त शिक्षक समाजमा सुवेदी

बेनी, । नेपाल निवृत्त शिक्षक समाज म्याग्दीको भेलाबाट हरिकृष्ण सुुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको भेलाबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा धुु्रबलाल शर्मा, महिला उपाध्यक्षमा

म्याग्दीका अजयमिलन श्रेष्ठ पुुरस्कृत

पोखरा, २४ भदौ । म्याग्दी कांग्रेसका नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच पुुरस्कृत गरिएको छ । ११०औं वि.पी. जयन्तिको अवसरमा आइतबार नेपाली काँग्रेसको गण्डकी प्रदेश

योजनाको गुणस्तरीय कार्यन्वयनमा घतानबासीको जोड

बेनी, । बेनी नगरपालिका वडा नं. ९ घतानमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै

छात्रा फुटबलको उपाधी जनप्रियलाई

बेनी, । गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा आइतबार सम्पन्न दोभान कप छात्रा प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६,दरबाङको जनप्रिय माविले जितेको छ ।बेनीमा शनिबारदेखि शुुरु भएको अन्तर विद्यालय

शुद्धिकरण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न प्रेस सेन्टरको माग

पोखरा, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई पूूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।सेन्टरको आइतबार पोखरामा सम्पन्न पूूर्ण बैठकले महासंघको सदस्यता शुुद्धिकरण

आत्महत्या घटाउन सचेतनामुुलक कार्यक्रम

बेनी, । म्याग्दीमा सप्ताहब्यापी कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । सामाजिक समस्याको रुपमा रहेको आत्महत्यालाई न्युुनीकरण गर्न सामाजिक विकास कार्यालय, बेनी अस्पताल र द्धन्द्ध पिडित महिला राष्ट्रिय सञ्जालसँगको समन्वयमा

म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकिल्पक सडक बनाउछौ–जुुग्जाली

काठमाडौ, २३ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने बताउनुु भएको छ । म्याग्देली कलाकार संघले शनिबार काठमाडौमा आयोजना गरेको

कृषि तिज गित प्रतियोगितामा बेनी ठुुलोखोलाको समूह बिजयी

बेनी, । बेनी नगरपालिका–४ सिंगा ठूलोखोला महिला कृषक समूह गण्डकी प्रदेश स्तरीय कृषि तिज गित प्रतियोगितामा बिजयी भएको छ । कृषि निर्देशनालयको सहयोगमा पोखरा टेलिभिजनले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा सहभागी भएका ठूलोखोला महिला कृषक