मुस्ताङको लोमान्थाङको चार हजार ६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुुभएको छ । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन तामाङमाले ९ होल ३६ पारमा भएको खेलमा

म्याग्दी बहुमुखी क्याम्पसमा वर्कशप सेमिनार सम्पन्न

बेनी, । विद्यार्थीहरुलाई लक्षित गरेर म्याग्दी बहुमखी क्याम्पसमा आयोजना गरिएको तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम सम्पन्न भएको छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी

‘योगनाथ स्मृति’ पुस्तक लोकार्पण

बेनी, । बेनी नगरपालिका–६का स्वर्गीय योगनाथ ढुंगानाको जीवनमा आधारित पुुस्तक ‘योगनाथ स्मृति’को बिहिबार सार्वजनिक गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । योगनाथ स्मृतिको ढुंगानाको

बेनीमा कोरलाकप ब्याडमिन्टन हुने

बेनी, । बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन

बेनीमा गोरु नाच देखाइयो

बेनी, । बेनीबजारमा बिहिबार गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । रोपाई नाचको अघिल्लो दिन गोरु नाच देखाउने चलन रहेको छ ।नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः

बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी

बेनी, । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका

गण्डकीका यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाइदै

पोखरा, म्याग्दी जिल्ला समेटिएको गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख डिजिटलाइजेशन (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नविकरण सम्बन्धी सेवालाई छिटो, झञ्जटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात

बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ । बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

बागलुङ, । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा

शिख, घार र घोडेपानीमा बजार अनुुगमन

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते