मोना जापानको आठौं महाधिवेशन सेप्टेम्बर ३ मा हुने
टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर ३ तारिख आईतबार टोकियोमा हुने भएको छ । मोना जापानको हालै बसेको कार्यसमितिको बैठकले विभिन्न जिम्मेवारीहरुको कार्यविभाजन गरी महाधिवेशनको तैयारीलाई!-->…