जेसिज सम्मेलनको तयारी अन्तिम चरणमा

बेनी, । बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका

म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाइने

बेनी,। म्याग्दीमा संविधान दिवस २०८० त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार बसेको कार्यालय प्रमुखहरु, राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले असोज २ देखि ४

म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक हड्ताल गर्ने

बेनी, । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका

मालिकाको पात्लेमा माओवादीको टोल कमिटि गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ । माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार भएको भेलाबाट मनिचन रोकाको अध्यक्षतामा कमिटि गठन भएको हो । कमितिको

भकिम्लीको ठोट्नेरीमा माओवादीको टोल कमिटि

बेनी,। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको ठोट्नेरीमा नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ । चन्द्रकला पुनको संयोजकत्वमा २३ सदस्यीय टोल कमिटि गठन भएको हो । माओवादी केन्द्रको रुपान्तरण अभियान अन्तरगत माओवादीका वडा कमिटि अध्यक्ष

संगीतकर्मी संघको तिज गीत प्रतियोगितामा राजकुमार बिजयी

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले बेनीमा आयोजना गरेको जिल्ला स्तरीय तिज गित प्रतियोगितामा राजकुमार परियार बिजयी हुनुभएको छ । २३ समुहको सहभागीतामा शुक्रबार बेनीमा भएको प्रतियोगितामा रुपा विटालु द्वित्तिय, मंगला आमा समुह तृत्तिय

बाल कचहरीमा घोषणापत्र जारी

बेनी, ः म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र

सञ्चारिका समूह म्याग्दीको अध्यक्षमा जि.सी, रेग्मीलाई सम्मान

बेनी, । सञ्चारिका समूह म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट देवी जि.सी.को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु

जलजलामा तिज गित प्रतियोगिता

बेनी, । जलजला गाउँपालिकाको आयोजनामा लामाखेतमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिज एवम् बाल दिवस २०८० को अवसरमा शुक्रबार भएको प्रतियोगितामा १४ वटा समुहले सहभागिता जनाएका थिए । लेकफाँट आमा समूह प्रथम, न्यु अमृत आदर्श

मुस्ताङको लोमान्थाङको चार हजार ६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुुभएको छ । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन तामाङमाले ९ होल ३६ पारमा भएको खेलमा