पुरुष भलिबलको सेमी फाइनलको समिकरण पुरा
बेनी । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा सञ्चालित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ ।सोमबार र मंगलबार बेनीको खुल्ला मञ्चमा भएको प्रतिस्पर्धाबाट बेनी नगरपालिकाको रातो, धवलागिरी, रघुगंगा र!-->…