म्याग्दीमा केन्पो काई संघ गठन
				
बेनी,  । म्याग्दीमा पहिलोपटक मार्सल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । जिल्ला खेलकुद विकास!-->!-->!-->…			
				
			