पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको सर्वसम्मत कार्यसमिति चयन
बेनी । जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको प्रथम अधिवेशनबाट लोकनाथ रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
फागुन १ गते सुरु भएको अधिवेशन सर्वसहमतिमा कार्यसमिति चयन गर्नका लागि स्थगित गरिएको थियो ।!-->!-->!-->…
