धाइरीङको सरस्वति आधारभूत बिद्यालय भवन पहिरोको जोखिममा
बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङको गुन्द्रेखेत स्थित सरस्वति आधारभूत बिद्यालयको भवन पहिरोको जोखिममा परेको छ ।
बर्षातका कारण भवनसँगै रहेको खेलमैदानको पर्खाल भत्किएपछि जोखिम बढेको हो । खेलमैदानको डिलतर्फ लगाइएको ४० थान ग्यावीयन!-->!-->!-->…
